समाचार र ब्लग

20 Jan

Cooperative and Its importance

Cooperative in Nepal has a long cultural tradition of informal community based co-operatives including savings and credit associations popularly known as dhukuti and grain savings and labor savings systems know as parma and dharma vakari. Similarly, Guthi provided a forum to work together for smoothly running different socio cultural practices. Many of these traditional systems [...]
20 Jan

सहकारीका लागि सफ्टवेयर प्रविधि

६ दशकअघि नेपालमा पहिलो पटक सहकारी संस्थाको अवधारणा भित्रिएको हो । २०१३ साल चैत २० गते चितवनमा ‘बखान सहकारी’को नाममा सहकारी संस्था आरम्भ भएको थियो । यसपछि २०१६ सालमा सहकारी संस्था ऐन, २०१९ सालमा सहकारी प्रशिक्षण केन्द्रको स्थापना, २०३३ सालमा सरकारको ‘साझा कार्यक्रम’ हुँदै २०३५ सालमा ‘साझा संस्था प्रशासन तथा आर्थिक नियम’ जारी गरियो । [...]
17 Oct

संस्थाको नेतृत्व विगतदेखि वर्तमानसम्म

यस शुभकामना बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड स्थापनार्थ तपसील बमोजिम गठित तदर्थ समितिको पहिलो बैठक मिति २०६३ साल कार्तिक २२ गते तदर्थ समितिका अध्यक्ष श्री खेमराज खनालको अध्यक्षतामा बसेको थियो । उक्त बैठकको निर्णय नं १ अनुसार संस्थाको कारोबार सञ्चालन गर्नको लागि नबिल बैंक पोखरा शाखामा तदर्थ समितिका अध्यक्ष खेमराज खनाल, कोषाध्यक्ष डिल्लीराम रिमाल र सचीव [...]
17 Jun

शुभकामना सहकारीको ऐतिहासिक पृष्ठभूमि

दुलेगौंडा र खैरेनीटार क्षेत्र तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत रहेका अन्य स्थानहरू भन्दा सुबिधायुक्त र बिकसित स्थानहरू हुन् । यस क्षेत्र आर्थिक, ब्यापारिक र शैक्षिक हिसाबले हेर्दा उत्तर र दक्षिण तर्फका गा.वि.स. हरू थप्रेक, मनपाङ्, छाङ्, भिमाद, ढोरफिर्दि, भानुमती, मग्याम चिसापानी, किचनास सम्मको मुख्य केन्द्र बिन्दुको रूपमा विकास हुँदै आएको देखिन्छ । यस्तो [...]