17
Oct
संस्थाको नेतृत्व विगतदेखि वर्तमानसम्म
यस शुभकामना बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड स्थापनार्थ तपसील बमोजिम गठित तदर्थ समितिको पहिलो बैठक मिति २०६३ साल कार्तिक २२ गते तदर्थ समितिका अध्यक्ष श्री खेमराज खनालको अध्यक्षतामा बसेको थियो । उक्त बैठकको निर्णय नं १ अनुसार संस्थाको कारोबार सञ्चालन गर्नको लागि नबिल बैंक पोखरा शाखामा तदर्थ समितिका अध्यक्ष खेमराज खनाल, कोषाध्यक्ष डिल्लीराम रिमाल र सचीव [...]