यस सस्थाले आफ्ना सदस्यहरुलाई उद्योग, व्यापार, व्यवसाय संचालन गर्न, वैदेशिक रोजगारमा जान तथा सामान्य परियोजना संचालन गर्न चाहने व्यक्तिहरुका लागी धन जमानत वा धितो जमानतको आधारमा सरल र सुलभ तरिकाले न्यूनतम व्याजदरमा तपशिल अनुुसारका शिर्षकहरु मार्फत कर्जा सेवा उपलब्ध गराईने छ ।
हाम्रो सहकारीले प्रदान गर्ने कर्जा सेवाहरु
विभिन्न व्यवसायको लागि कर्जा लगानी गरीन्छ ।
विभिन्न उद्योग र कल-कारखानामा कर्जा लगानी गरीन्छ ।
नयाँ आवास खरिद अथवा निर्माणको लागि कर्जा लगानि गरिन्छ।
स्वदेश तथा विदेशमा अध्यन गर्न, स्कुल तथा कलेज स्थापना गर्नको लागी आवश्यकता अनुसार कर्जा लगानी गरिन्छ ।
वैदेशिक रोजगारमा जान चाहने सदस्यहरुलाई आवश्यकता पर्ने कर्जा लगानी गरीन्छ ।
सामुहिक धन जमानी कर्जाको व्यवस्था गरिएको छ।
कृषकहरुको लागि कर्जा लगानी गरीन्छ ।