हाल हाम्रो संस्थामा कुनैपनि पदका लागि नायाँ आवेदन नखुलेको व्योहोरा जानकारी गराउदछौँ।
आवेदनको बारेमा जानकारी पाउन चाहनु हुन्छ भने निम्न ठेगानामा सम्पर्क गर्नु होला।
प्रधान कार्यलय
शुक्ला-गण्डकी न.पा-४, दुलेगौँडा, तनहुँ
फोनः ०६५-४१४२२०, ४१४१३०
फ्याक्स: ०६५-४१४२२०
info@smcl.coop.np
द्रस्टव्यः यस संस्थामा पाइने अवसर वा अन्य जानकारीको लागि शुभकामना बहुउद्धेशीय सहकारी लिमिटेडको आधिकारिक वेब साइट smcl.coop.np हेर्दै गर्नुहोला।