

यस सस्थाले तपशिल उल्लेखित बचत कार्यक्रम अन्तरगत आकर्षक व्याजदरमा सेवाहरु उपलब्ध गराउने छ आवश्यक महशुस भएमा अन्य प्रकारका बचत सेवा प्रदान गर्ने गरी निति संसोधन गर्न सकिने छ ।
- नियमित बचत
यस योजना अन्तरगत सदस्यहरुले कम्तीमा रु ५०० का दरले जम्मा गर्दै जाने व्यवस्था गरीएको छ । यसको व्याजदर १० प्रतिशत रहेको छ ।
- ऐच्छिक बचत
वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यस खाता संचालन गर्न रु १०००।– न्यूनतम रकम राख्नुपर्नेछ भने रु ५ लाख सम्म सञ्चित रकम झिक्न मिल्नेछ, सो भन्दा बढी रकम झिक्नु परेको खण्डमा अग्रिम जानकारी गर्नुपर्दछ ।
- आवधिक बचत खाता
यस योजना अन्तरगत कुनै सदस्यले निश्चित अवधिका लागी नियमित रुपमा रकम जम्मा गरी खाता संचालन गर्न सक्नु हुनेछ । यसको व्याजदर ८ प्रतिशत कायम गरीएको छ ।
- बाल बचत
- एकल नारी बचत
- अपाङ्ग र अशक्त बचत
- गोल्डेन बचत