रेमिट्यान्स

रेमिट्यान्स पेजमा यहाँहरुलाई स्वागत छ। यस पेजमा यहाँहरुले यस सहकारीसँग सम्बद्ध विभिन्न रेमिट्यान्स सेवा प्रदायकहरुको जानकारी प्राप्त गर्नु हुने छ। यहाँहरुले कुन सेवा प्रदायक मार्फत विदेशबाट पठाएको पैसा निकाल्ने र स्वदेशका विभिन्न स्थानमा रकम पठाउने भन्ने  निर्णय गर्न सक्नु हुने छ।