संस्थाको नेतृत्व विगतदेखि वर्तमानसम्म

17 Oct

संस्थाको नेतृत्व विगतदेखि वर्तमानसम्म

यस शुभकामना बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड स्थापनार्थ तपसील बमोजिम गठित तदर्थ समितिको पहिलो बैठक मिति २०६३ साल कार्तिक २२ गते तदर्थ समितिका अध्यक्ष श्री खेमराज खनालको अध्यक्षतामा बसेको थियो । उक्त बैठकको निर्णय नं १ अनुसार संस्थाको कारोबार सञ्चालन गर्नको लागि नबिल बैंक पोखरा शाखामा तदर्थ समितिका अध्यक्ष खेमराज खनाल, कोषाध्यक्ष डिल्लीराम रिमाल र सचीव भरत बहादुर खड्काको संयुक्त दस्तखतमा कोषाध्यक्षको हस्ताक्षर अनिबार्य रहने गरी संस्थाको पहिलो बैंक खाता खोलिएको थियो । उक्त बैठकबाट संस्था सञ्चालनकोलागि आवश्यक पर्ने कर्मचारीहरूको नियुक्तिका लागि पोखराबाट प्रकाशित हुने आदर्श समाज पत्रिकामा आवश्यकता प्रकाशित गर्ने निर्णय गरिएको थियो । संस्था स्थापनार्थ तदर्थ समितिका पदाधिकारीहरू निम्नानुसार रहेका थिए ।

तदर्थ समिति
१. अध्यक्ष ः– श्री खेमराज खनाल २. उपाध्यक्ष ः– श्री ज्ञानप्रसाद भण्डारी
३. कोषाध्यक्ष ः– श्री डिल्लीराम रिमाल ४. सचीव ः– श्री भरत बहादुर खड्का
५. सहसचीव ः– श्री धनन्जय वाग्ले ६. सदस्य ः– श्री गायत्रीप्रसाद पौडेल
७. सदस्य ः– श्री पूर्ण बहादुर थापा ८. सदस्य ः– श्री राजेन्द्र खाती
९. सदस्य ः– श्री ज्ञानु खड्का

पहिलो बार्षिक साधारण सभाः– मिति २०६३ साल मंसिर २० गते संस्थाका तदर्थ समितिका अध्यक्ष श्री खेमराज
खनालको संयोजकत्वमा प्रारम्भिक एवं पहिलो साधारण सभा सम्पन्न भएको थियो भने पहिलो साधारण सभाबाट तपसील बमोजिमका कार्यसमिति, लेखा समिति र उपसमितिहरू गठन गरिएका थिए ।

सञ्चालक समिति
१. अध्यक्ष – श्री खेमराज खनाल २. उपाध्यक्ष – श्री ज्ञानप्रसाद भण्डारी
३. कोषाध्यक्ष – श्री डिल्लीराम रिमाल ४. सचीव – श्री भरत बहादुर खड्का
५. सहसचीव – श्री धनन्जय वाग्ले ६. सदस्य – श्री गायत्रीप्रसाद पौडेल
७. सदस्य – श्री पूर्ण बहादुर थापा ८. सदस्य – श्री राजेन्द्र खाती
९. सदस्य – श्री ज्ञानु खड्का
लेखा समिति
१. संयोजक – श्री ऋषि बहादुर बस्नेत २. सदस्य – श्री सुर्य बहादुर बानिया
३. सदस्य – श्री बिमल प्रसाद रिमाल
ऋण उपसमिति
१. संयोजक – श्री गायत्री प्रसाद पौडेल २. सदस्य – श्री ज्ञान प्रसाद भण्डारी
३. सदस्य – श्री भरत बहादुर खड्का
शुभकामना बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड

सल्लाहकार सदस्यहरू
१. सल्लाहकार सदस्य – श्री धनेश्वर गुरूङ २. सल्लाहकार सदस्य – श्री झलक प्रसाद खनाल
३. सल्लाहकार सदस्य – श्री सुर्य बहादुर बानिया ४. सल्लाहकार सदस्य – श्री नारायण प्रसाद सिग्देल
५. सल्लाहकार सदस्य – श्री देव बहादुर ज्वारचन ६. सल्लाहकार सदस्य – श्री रूप बहादुर अर्याल
७. सल्लाहकार सदस्य – श्री किर्तिमान थापा ८. सल्लाहकार सदस्य – श्री तिलक बहादुर प्रसाईं
संस्थापक सदस्यहरू
१. संस्थापक सदस्य – श्री राज बहादुर थापा २. संस्थापक सदस्य – श्री ध्रुब कुमार श्रेष्ठ
३. संस्थापक सदस्य – श्री रामचन्द्र भण्डारी(दुलेगौंडा) ४. संस्थापक सदस्य – श्री हरि कुमार श्रेष्ठ
५. संस्थापक सदस्य – श्री कमल कुमार श्रेष्ठ ६. संस्थापक सदस्य – श्री लक्ष्मी सिग्देल
७. संस्थापक सदस्य – श्री बिष्णु ढुंगाना ८. संस्थापक सदस्य – श्री कृपा लालचन
९. संस्थापक सदस्य – श्री राम प्रसाद खनाल १०. संस्थापक सदस्य – श्री पिताम्बर खाती
११. संस्थापक सदस्य – श्री मिना बसौला १२. संस्थापक सदस्य – श्री काजीराम कार्की
१३. संस्थापक सदस्य – श्री कोषराज शर्मा १४. संस्थापक सदस्य – श्री रबिन्द्रराज पौडेल
१५. संस्थापक सदस्य – श्री हरिबहादुर बुढाथोकी (प्रबन्धक)
संस्थाको विधिवत उद्घाटन – मिति २०६३ साल पौष १७ गते, सोमबार ।

दोश्रो बार्षिक साधारण सभा – मिति २०६४ साल पौष २१ गते डिभिजन सहकारी कार्यालयका प्रमुख जीवन ज्ञवालीको प्रमुख आतिथ्यमा र संस्थाका अध्यक्ष श्री खेमराज खनालको सभापतित्वमा सम्पन्न भएको थियो । र उक्त बार्षिक साधारण सभाबट तपशील बमोजिमका समिति तथा उपसमितिहरू गरिएको ।
तेस्रो बार्षिक साधारण सभा – मिति २०६५ साल मंसीर १५ गते संस्थाका अध्यक्ष श्री खेमराज खनालको सभापतित्वमा सम्पन्न भएको थियो र सोहि साधारण सभाबाट खैरेनीटार सेवा काउन्टर खोल्ने निर्णय समेत गरिएको थियो । चौथो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन – मिति २०६६ साल पौष १७ गते संस्थाका जेष्ठ सदस्य श्री मीन बहादुर महतको प्रमुख आतित्थ्यमा र संस्थाका अध्यक्ष श्री खेमराज खनालको सभापतित्वमा सम्पन्न भएको थियो र उक्त साधारण सभाबाट संस्थाको देहाय बमोजिमका नयाँ कार्य समिति र उप समितिहरू चयन भएका थिए ।

सञ्चालक समिति
१. अध्यक्ष – श्री खेमराज खनाल २. उपाध्यक्ष – श्री ज्ञानप्रसाद भण्डारी
३. कोषाध्यक्ष – श्री डिल्लीराम रिमाल ४. सचीव – श्री ऋषि बहादुर बस्नेत
५. सहसचीव – श्री घनश्याम भट्टराई ६. सदस्य – श्री गायत्रीप्रसाद पौडेल
७. सदस्य – श्री पूर्ण बहादुर थापा ८. सदस्य – श्री राजेन्द्र खाती
८. सदस्य – श्री रामचन्द्र भण्डारी (दुलेगौंडा)
लेखा समिति ऋण उप उपसमिति
१. संयोजक – श्री मुर्ति मंगल रिमाल २. संयोजक – श्री गायत्रीप्रसाद पौडेल
३. सदस्य – श्री रविन्द्र राज पौडेल ४. सदस्य – श्री ज्ञानप्रसाद भण्डारी
शुभकामना बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड

५. सदस्य – श्री छवि बहादुर कार्की ६. सदस्य – श्री ऋषि बहादुर बस्नेत
कानुनी सल्लाहकार – श्री देउ नारायण श्रेष्ठ

पाचौं बार्षिक साधारण सभा – मिति २०६७ साल आश्विन २ गते संस्थाका अध्यक्ष श्री खेमराज खनालको सभापतित्वमा सम्पन्न भएको र सोही साधारण सभाबाट संस्थालाई आवश्यक पर्ने घर जग्गा खरिद गर्ने निर्णय समेत गरिएको थियो । छैठौं बार्षिक साधारण सभा – मिति २०६८ साल भाद्र २४ गते संस्थाका अध्यक्ष श्री खेमराज खनालको सभापतित्व एवं जेष्ठ शेयर सदस्य श्री शिव शंकर सिग्देलको प्रमुख आतित्थ्यमा तमु समाज हल कोत्रेमा सम्पन्न भएको थियो । सातौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन – मिति २०६९ साल कार्तिक १ गते बुधबारका दिन जिल्ला सहकारी संघका अध्यक्ष श्री पुरुषोत्तम काफ्लेको प्रमुख आतित्थ्य एवं संस्थाका अध्यक्ष श्री खेमराज खनालको सभापतित्वमा मार्फा थकाली समाज हल बेलचौतारामा सम्पन्न भएको अधिवेसनबाट तपसील बमोजिमका संचालक समिति, लेखा समिति तथा उपसमितिहरू गठन गरिएको थियो ।

सञ्चालक समिति
१. अध्यक्ष – श्री खेमराज खनाल २. उपाध्यक्ष – श्री ज्ञानप्रसाद भण्डारी
३. कोषाध्यक्ष – श्री डिल्लीराम रिमाल ४. सचीव – श्री ऋषि बहादुर बस्नेत
५. सदस्य – श्री घनश्याम भट्टराई ६. सदस्य – श्री गायत्रीप्रसाद पौडेल
७. सदस्य – श्री राज बहादुर थापा ८. सदस्य – श्री पिताम्बर खाती
९. सदस्य – श्री लक्ष्मी सिग्देल
लेखा समिति ऋण उप उपसमिति
१. संयोजक – श्री मुर्ति मंगल रिमाल १. संयोजक – श्री गायत्रीप्रसाद पौडेल
२. सदस्य – श्री रविन्द्र राज पौडेल २. सदस्य – श्री पूर्ण बहादुर थापा
३. सदस्य – छवि बहादुर कार्की ३. सदस्य – श्री बिष्णु बहादुर महत
भबन ब्यबस्थापन तथा निर्माण उपसमिति
१. संयोजक – श्री रामचन्द्र भण्डारी २. सदस्य – श्री ऋषि बहादुर बस्नेत
३. सदस्य – श्री बिष्णु प्रसाद गौतम
कानुनी सल्लाहकार – श्री देउ नारायण श्रेष्ठ तालिम संयोजक – श्री बिष्णुप्रसाद गौतम

आठौं बार्षिक साधारण सभा – आठौं बार्षिक साधारण सभा मिति २०७० साल भदौ २९ गते शनिबारका दिन
खैरेनीटार मगर समाजको भवनमा संस्थापक अध्यक्ष श्री खेमराज खनालको सभापतित्वमा सम्पन्न भएको थियो । नवौं बार्षिक साधारण सभा – नवौं बार्षिक साधारण सभा मिति २०७१ साल भदौ २१ गते शनिबारका दिन ढोरबाराही मन्दिर परिसरमा डिभिजन सहकारी कार्यालय तनहुँका प्रमुख गौतम भण्डारीको प्रमुख आतित्थ्यता एवं संस्थाका अध्यक्ष श्री खेमराज खनालको सभापतित्वमा सम्पन्न भएको थियो । दशौं बार्षिक साधारण सभा एबं चौथो अधिवेशन – दशौं बार्षिक साधारण सभा एवं चौथो अधिवेशन मिति २०७२ साल आश्वीन ९ गते दुलेगौंडा नेवार समाजको हल दुलेगौंडामा डिभिजन सहकारी कार्यालय दमौलीका प्रमुख श्री गोपालप्रसाद लम्सालको प्रमुख आतित्थ्यतामा एवं संस्थाका अध्यक्ष श्री खेमराज खनालको सभापतित्वमा सम्पन्न भएको थियो साथै उक्त अधिवेशनबाट तपशील बमोजिमका सञ्चालक समिति एवं उपसमितिहरू गठन गरिएको थियो ।

सञ्चालक समिति
१. अध्यक्ष – श्री ऋषि बहादुर बस्नेत २. उपाध्यक्ष – श्री गायत्री प्रसाद पौडेल
३. सचीव – श्री बिष्णु प्रसाद गौतम ४. कोषाध्यक्ष – श्री हरि बहादुर खड्का
५. सदस्य – श्री राज बहादुर थापा ६. सदस्य – श्री बिष्णु बहादुर महत
७. सदस्य – श्री ऋषिराम महत ८. सदस्य – श्री मीना बसौला
९. सदस्य – श्री रामचन्द्र भण्डारी (ढोरफिर्दी
लेखा समिति ऋण उप उपसमिति
१. संयोजक – श्री रविन्द्र राज पौडेल १. संयोजक – श्री बिष्णु बहादुर महत
२. सदस्य – श्री सुनिल गौतम २. सदस्य – श्री पूर्ण बहादुर थापा
३. सदस्य – श्री रामचन्द्र भण्डारी (दुलेगौंडा) ३. सदस्य – श्री गजेन्द्रप्रसाद पौडेल
भबन ब्यबस्थापन तथा निर्माण उपसमिति शिक्षा उपसमिति
१. संयोजक – श्री मीना बसौला १. संयोजक – श्री गायत्रीप्रसाद पौडेल
२. सदस्य – श्री गजेन्द्रप्रसाद पौडेल २. सदस्य – श्री केशबराज पौडेल
३. सदस्य – श्री शेर कुमार श्रेष्ठ ३. सदस्य – श्री शारदा वाग्ले
बहुउद्धेश्यीय कार्यक्रम कार्यान्वयन उपसमिति
१. संयोजक – श्री खेमराज खनाल २. सदस्य – श्री ज्ञान प्रसाद भण्डारी
३. सदस्य – श्री गायत्री प्रसाद पौडेल

एघारौं बार्षिक साधारण सभा – एघारौं बार्षिक साधारण सभा मिति २०७३ साल भदौ २५ गते शनिबारका दिन नेवार समाजको हल दुलेगौंडामा राष्ट्रिय सहकारी संघ, केन्द्रीय सञ्चालक श्री प्रभा कोईरालाको प्रमुख आतित्थ्यतामा एवं संस्थाका अध्यक्ष श्री ऋषि बहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो ।

संस्था सञ्चालनमा योगदान दिनुभएका पूर्व कर्मचारीहरू
१. हरिबहादुर बुढाथोकी प्रबन्धक
२. श्री रामबाबु गैह्रे लेखापाल
३. सुनिल गौतम प्रबन्धक
४. श्री पुष्पा बस्नेत खड्का रिसिप्सनिष्ट
५. लक्ष्मी पौडेल बजार प्रतिनिधि
६. मञ्जु पण्डित बजार प्रतिनिधि
७. नारायण लम्साल सुरक्षा गार्ड
८. लिल बहादुर भण्डारी सुरक्षा गार्ड
९. मुना माया गुरूङ लेखापाल
शुभकामना बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड
ज्ञज्ञ
१०. बिष्णु कुमारी राना श्रेष्ठ सहायक लेखापाल
११. लक्ष्मी थापा पौडेल सहायक लेखापाल
१२. लालमाया तामाङ बजार प्रतिनिधि
१३. ईन्दिरा वाग्ले बजार प्रतिनिधि
१४. त्रिलोचन रिमाल बजार प्रतिनिधि
१५. शान्ती पौडेल बजार प्रतिनिधि
१६. सुमित्रा शाही बजार प्रतिनिधि
१७. राम प्रसाद सुबेदी सुरक्षा गार्ड
१८. अम्बर सिं थापा सुरक्षा गार्ड
१९. भरत ढकाल सहायक लेखापाल
२०. बाबुराम देबकोटा सहायक लेखापाल
२१. मुना थापा बजार प्रतिनिधि
२२. अनिल तिम्सिना सहायक लेखापाल
२३. प्रमाण खनाल सहायक लेखापाल
२४. नम्रता पौडेल लेखापाल
संस्थाका वर्तमान कार्यरत कर्मचारीहरू
१. मुर्ति मंगल रिमाल प्रबन्धक
२. हरि बहादुर अधिकारी सेवा कार्यालय प्रबन्धक खैरेनीटार
३. सुजन महत लेखापाल
४. गंगा श्रेष्ठ सहायक लेखापाल (टेलर)
५. सुरेस भण्डारी सहायक लेखापाल (टेलर)
६. कृष्ण कुमारी खाती सेवा कार्यालय प्रबन्धक ढोरफिर्दी
७. सृजना लामिछाने बजार प्रतिनिधि
८. संगिता महत बजार प्रतिनिधि
९. बसन्त बहादुर भण्डारी कार्यालय सहायक
१०. अमृता गुरुङ बजार प्रतिनिधि
११. दीपा श्रेष्ठ बजार प्रतिनिधि
१२. कृष्ण कुमारी थापा बजार प्रतिनिधि
१३. शान्ति माया कार्की कार्यालय सहयोगी
१४. चिन बहादुर आले सुरक्षा गार्ड
१५. याम बहादुर राना सुरक्षा गार्ड
१६. राजु मल्ल सुरक्षा गार्ड
१७. निर्मला बि.क. कार्यालय सहयोगी

मुर्तिमंगल रिमाल

Write a Reply or Comment